spot_img
spot_img
spot_img

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

spot_img

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासमा भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

लामिछानेले दिएको पुनरावेदनमा जवाफी बहस नसकीएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको पाटन उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताउनुभयो ।

उनको मुद्दाको बहस बुधबार पनि निरन्तर हुने उहाँको भनाई छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img