काठमाण्डौ ।
संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ ।
आज बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??