spot_img
spot_img
spot_img

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढ्यो

spot_img

काठमाडौँ ।

आज मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

मङ्गलबार भने २०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै २ वटा कम्पनीको मूल्य भने स्थिर कायम छन् । परिसूचक उत्साहजनकरुपमा बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको १ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img