spot_img
spot_img
spot_img

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदी किनारमा खस्दा १२ जना घाइते

spot_img

चितवन ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको त्रिशुली नदी किनारमा खस्दा  कम्तिमा १२ जना घाइते भएका छन् भने केही यात्रु गम्भीर घाइते भएका छन् ।

भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडक मै रहेको कारमा सवार २ जनाको अवस्था गम्भीर छ । बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img