spot_img
spot_img
spot_img

सिन्धुपाल्चोकमा भुकम्पको धक्का

spot_img

काठमाडौँ ।

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयराती  भूकम्प गएको छ । राति साढे १ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर भूकम्प गएपछी अहिलेसम्म धेरै परकम्प गईरहेको छ । त्यतिबेलाको भुकम्पमा परि धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प  गएपछि  त्रसित भएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img