काठमाडौँं ।
सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ। सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन।
बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??