काठमाडौँ ।
सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ तोकिएको छ ।
सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मध्यम धानको मुल्य रु ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??