काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज शुक्रबार बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने लिएको निर्णय लिएको हो ।
यस्तै सरकारमा सहभागी जसपाका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??