spot_img
spot_img
spot_img

सेती नदीमा बहाव बढेपछि ५ परिवार विस्थापित

spot_img

पोखरा ।

अविरल परेको वर्षाका कारण पोखराको सेती नदीमा बहाव पनि बढेको छ । नदीमा बहाव बढेपछि नदि किनारका ५ परिवार विस्थापित भएका छन् । पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरीले जनाएको छ ।

विस्थापित सबै जनालाई गोस्ते टोल विकास संस्थाको भवनमा राखिएको छ । केही दिनदेखी निरन्तर परेको बर्षाले देशभर नै जनधनको ठूलो क्षती पुर्‍याएको छ । यसैबिच बर्खायामको समयमा आईपर्ने यस्ता बिपतजन्य अवस्थाबारे सबै समुदाय सजक र सचेत रहन मौसम बिभागले आग्रह गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img