spot_img
spot_img
spot_img

अर्थसम्बन्धी तीन विधेयक राष्ट्रपती पौडेलद्वारा प्रमाणीकरण

spot_img

काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज मंगलबार पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गर्नुभएको हो ।

यसअघि यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो।

अब यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img