spot_img
spot_img
spot_img

दाङका बस्नेतले आर्मीबाट आईटीएफमा जिते स्वर्ण

spot_img

दाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ तेक्वान्दो खेलमा नेपाल आर्मीका खेलाडी लिलाधर बस्नेतले स्वर्ण पदक जितेका छन्।

गण्डकी प्रदेशको बागलुङ जिल्ला भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ खेलमा दाङ घोराही खेलाडी बस्नेतले मंगलबार ६५-७० तौल केजी समुहमा स्वर्ण जितेका हुन।

बस्नेतले प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडी जनक बुढामगरलाई हराउँदै नेपाल आर्मीका लागि स्वर्ण पदक जितेका हुन। फाइनलमा पराजित मगरले रजत पदकमै चित्त बुझाएका छन् । उक्त तौल समुहको खेलमा लुम्बिनी प्रदेशका सन्तोष केसी र १ नम्बर प्रदेशका हिराधन राईले काश्य पदक प्राप्त गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img