spot_img
spot_img
spot_img

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

spot_img

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । बुधबारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । भोलि पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्ने बताईएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img