spot_img
spot_img
spot_img

एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने ओलीको दाबी

spot_img

काठमाण्डौ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने दाबी गरेका छन । दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्र गर्दै स्वतन्त्र अभियान चलाइएको बताउदै उनले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिएका थिए । उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि फेरि सम्भावना सुरु भएको जिकिर बताएका हुन ।
एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आउँदा सम्भावना सुरु भएको बताएका छन । ओलीले मङ्सिर ४ गतेपछि सर्भे सुरु गर्ने जानकारी दिएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img