spot_img
spot_img
spot_img

नेपालले यू-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

spot_img

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले आयोजना गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई संयुक्तरुपले आयोजना गर्न दिने निर्णय गरेको छ। त्यस्तै २०२५ को यू१९ महिला विश्वकप क्रिकेट मलेसिया र थाइल्याण्डमा संयुक्तरुपले आयोजना हुने भएको छ । २०२४ को आईसीसी यू-१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने जिम्मा पाएका छन् । सन २०२७ मा हुने प्रतियोगिताको सहआयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार गर्नुपर्नेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img