spot_img
spot_img
spot_img

कञ्चन गाँउपालिकामा जम्मा ६२ प्रतिशत मत खस्यो

spot_img

रुपन्देहीको कञ्चन गाँउपालिकामा जम्मा ६२.१३ प्रतिशत मत खसेको छ । रुपन्देही क्षेत्र नंम्बर ५ अन्तर्गत पर्ने यस पालिकामा २९३६९ मतदाता रहेकामा
कुल १८२६५ जना मतदाताले मत हालेका हुन । हेर्नुहोस यस्तो छ कञ्चन गाँउपालिकाको खसेको मतको बिवरण –

१ – हरैया मावी
जम्मा मतदाता – ६५५५
खसेको मत – ४००७

२ लुम्बिनी ज्ञान निकेतन
जम्मा मतदाता – ५३१२
खसेको मत – ३४२०

३- रुद्रपुर मावी
जम्मा मतदाता- ६८५८
खसेको मत- ४००१

४- गजेडी मावी
जम्मा मतदाता- २९५९
खसेको मत- १९५१

५ – प्रगती नमुना मावी
जम्मा मतदाता- ५५१०
खसेको मत- ३४३९

६ – गौतमबुद्ध आवी
जम्मा मतदाता – २१७८
खसेको मत – १४३१

कञ्चनमा जम्मा मतदाता – २९३७२
खसेको मत – १८२४९

प्रतिशतमा – ६२.१३

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img