रुपन्देही २ मा स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पौडेलको अग्रता कायम नै छ । पछिल्लो जानकारी अनुसार स्वतन्त्रका पौडेलको ७२३ मत गणना गरिएको छ भने नेकपा एमालेका बिष्णु पौडेल ६३९ मत ल्याएर उनलाई पछ्याईरहेका छन । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरको ४९६ मत गणना गरिएको छ । मतगणना जारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??