spot_img
spot_img
spot_img

चीनका पाँच ठूलो शहरसम्म पुग्यो कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

spot_img

एजेन्सी । चीनको उरुमचीमा एक भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । कोभिडको कडा प्रतिबन्धका कारण उनीहरुको मृत्यु भएको धेरैले विश्वास गर्छन् । तर, प्रशासनले यो आरोप अस्वीकार गर्दै आएको छ । तर यी मृत्युपछि चीनका जनतामा कोरोना प्रतिबन्धको विरुद्धमा आक्रोश भड्किएको छ र उनीहरु सडकमा उत्रिएका छन् । जनताले राष्ट्रपति सी जिनपिङविरुद्ध नारा पनि लगाएका छन् । यस्तो विरोध चीनमा सामान्य होइन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.3K
खुसी
248
हासो
321
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img