spot_img
spot_img
spot_img

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ २१ सय ६३ मतले अघि

spot_img

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहदा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन । नेकपा ९एमाले ० की पद्माकुमारी अर्याललाई गुरुङले २१ सय ६३ मतले पछि पारेका छन । कांग्रेसका गुरुङले १५ हजार ७२ मत ल्याउदा एमालेकी अर्यालले १२ हजार नौ सय नौ मत ल्याएका छन ।यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नौ सय ६२ मत प्राप्त गरेका छन । प्रदेश ९क० को भने गणना सम्पन्न भइसकेको छ । यहाँ कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
617
खुसी
199
हासो
224
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img