spot_img
spot_img
spot_img

बुटवलमा बसले ठक्कर दिदा १५ महिने बालकको निधन

spot_img

रुपन्देहीको बुटवलमा ठक्करबाट एक बालकको ज्यान गएको छ । वडा नम्बर ११ स्थित मझुवामा लु १ क १५७९ नम्बरको बसले आज बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानीलाई बसले ठक्कर दिएको हो। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
3.7K
खुसी
234
हासो
352
अचम्मित
1
दुःखी
1
आक्रोशित
1

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img