रवि राना//
रुपन्देहीको शुद्धोदनमा अनेरास्ववियु शुद्धोधन गाउँ कमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ। बुधवार भएको अधिवेशनबाट अनिल भण्डारी अध्यक्षमा निर्वाचित भएका छन। यस्तै अधिवेशबाट उपाध्क्षमा सगुन खड्का, सचिबमा बिकाश खत्री र तिन उप सचीवमा लक्ष्मि थारु, निशा पस्चिमा थारु र सुरज खत्री निर्वाचित भएका छन।
यसैगरी सोही अधिवेशनबाट कोषाध्यक्षमा नितिश घिमिरे र सदस्यहरुमा अन्जु भण्डारी, पुस्पा पाण्डे, रिसि न्यौपाने, सन्तोष आचार्य, सुजन के सी।, कमल भण्डारी, अभिलेख पौडेल, राजु थापा, महेश पौडेल, निरुता खड्का, सुजन पराजुली, वसन्त शर्मा, दुर्गा महत, रमेश छन्त्याल, फटिक शर्मा, रजेश भर्ताल, भुवन खत्री , प्रितिति साप्कोटा, बिशाल न्यौपाने,निशन कुवर र सुशान्त के।सी।सर्बसम्मत निर्वाचित भएका छन।