spot_img
spot_img
spot_img

मन्त्री अहिरद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

spot_img

बुटवल ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदमा एक मन्त्री थपिएका छन् । मुख्यमन्त्री लीला गिरीले जनता समाजवादी पार्टी संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गर्नुभएको हो । साथै अहिरले आज पथ तथा गोपनियताको सपथ ग्रहण गर्नुभएके छ । आज बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ। १० सदस्सीय मात्रै मन्त्रीपरिषद बनाउने निर्णय गरेको लिला गिरी नेतृत्वको प्रदेश सरकार अब ११ सदस्यिय भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img