spot_img
spot_img
spot_img

पत्रकार माधव नेपाल ५० हजार राशीको आर्थीक पत्रकारिता पुरस्कारबाट सम्मानित

spot_img

बुटवल ।

पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयाँ रहेको छ ।

३ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत हुनुहुन्छ। बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदरपत्रले पुरस्कृत गर्नुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img