अजय मिश्र, कपिलवस्तु ।
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालले शव -ए-बारातको शुभकामना दिएको छ l मुस्लिम हरूको चाडपर्व शब-ए-बारात को अवसरमा मुस्लिम समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ ।
इबादत,रहमत,मगफिरतको रात्रि शव -ए-वारात पर्वमा अल्लाहले सबैलाई माफ गरून भन्ने भावका साथ पर्व मनाइने गरिएको राष्ट्रीय मुस्लिम मदरसा संगठन, नेपालका संरक्षक अकरम पठानले जानकारी दिनुभयो l
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??