spot_img
spot_img
spot_img

अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक

spot_img

एजेन्सी ।

भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो । स्नेह लताको ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अन्तिम संस्कार आइतबार दिउँसो ३ बजे गरिने बताइएको छ । आमाको निधनपछि माधुरीले पनि सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएकी छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img