काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईरचार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको छ । आज (सोमबार) प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसंंग कुराकानी गर्दै २(४ दिनमा नै सरकारलाई पूर्णता दिने बताउनुभएको हो । उहाँले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि बिहानदेखि छलफल सुरु गर्ने बताउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




