spot_img
spot_img
spot_img

मुलुकमा राजश्व संकलनको अवस्था निराशाजनक अवस्थामा : विष्णु पौडेल

spot_img

बुटवल ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था निराशाजनक अवस्थामा रहेको बताउनुभएको छ । गत वर्षको भन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको पौडेलले बताउनुभयो । पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै पौडेलले मुलुकको आन्तरिक राजश्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै उनले आन्तरिक राजश्वले संचालन खर्च समेत धान्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्नुभएको हो । उहाँले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सामान्य अवस्थामा जस्तो सत्ता पक्ष र प्रतिपक्षको अभ्यास गर्ने अवस्थामा नेपालमा नभएको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img