spot_img
spot_img
spot_img

भारतमा १८४ दिनपछि कोरोनाको सबैभन्दा धेरै सङ्क्रमित भेटिए

spot_img

एजेन्सी ।

भारतमा शनिवार कोरोनाभाइरसका कुल ३ हजार ८२४ नयाँ सङ्क्रमित भेटिएका छन् । यो पछिल्लो १८४ दिनपछिको सबैभन्दा धेरै हो। यस्तै, राजधानी दिल्लीमा पनि सात महिनापछि एक दिनमा सबैभन्दा बढी ४१६ नयाँ सङ्क्रमित भेटिएका छन् । दिल्लीमा सङ्क्रमण दर पनि बढेर १४.३७ प्रतिशत पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी आँकडाका अनुसार हाल भारतमा १८ हजार ३८९ सक्रिय सङ्क्रमित छन् । यस्तै, कोरोनाबाट निको हुनेको दर ९८.७७ प्रतिशत छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img