काठमाण्डौ ।
यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्नेअन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले चेतावनी दिनुभएको छ। विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा देखिएको मन्दीका कारण सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने उहाँले प्रक्षेपण गर्नुभएको हो । आर्थिक वृद्धिको यो तथ्याङ्कले केही क्षति पुग्न सक्ने उहाँको भनाई छ । यस्तै भारत र चीनले यस वर्षको सवै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??