spot_img
spot_img
spot_img

उपनिर्वाचन हुने क्षेत्रमा आईतबार सार्वजनिक विदा

spot_img

काठमाडौं ।

सरकारले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा भोलि आईतबार सार्वजनिक विदा दिएको छ । बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँने भएकाले यस क्षेत्रमा विदा दिईएको गृह मन्त्रालयले सूचना जारी जानकारी गराएको हो । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन विदा हुने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img