spot_img
spot_img
spot_img

बर्दियाको डाँडागाउँमा आगलागी हुदाँ ८ घर जलेर नष्ट

spot_img

२८ बैशाख , बर्दिया ।

बर्दियाको मधुवन १ डाँडागाँउ बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन । आज (बिहीबार) बेलुकी भएको आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको बताईएको छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगो अनियन्त्रित भई अरू घरपनि जलेको हुनसक्ने र आगो निभाउन मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयले प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img