काठमाण्डौ ।
शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जानकारी दिनुभएको छ। वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्दै आएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??