spot_img
spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानबिन हुन गृहमन्त्री श्रेष्ठको भनाई

spot_img

काठमाडौं ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानविन हुने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले शरणार्थी प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने उल्लेख गर्नुभएको हो । निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन गृहमन्त्रीले प्रहरीलाई निर्देशन समेत दिनुभएको छ। उहाँले भ्रष्टचारविरुद्धको अभियानलाई व्यवस्थित रुपमा अघि बढाउने सरकारको नीति रहेको भन्दै सोही अनुसार काम गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img