spot_img
spot_img
spot_img

नेपाल विद्यालय कर्मचारी परिषद, कञ्चनको ध्यानाकर्षण पत्र

spot_img

कञ्चन ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको जारी आन्दोलनलाई एक्यबद्धता जनाउदै नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनद्वारा सम्पुर्ण कर्मचारीहरुलाई जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई, भैरहवामा हुने शान्तीपुर्ण धर्ना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। परिषदका कञ्चनका अध्यक्ष कमल भट्टराइले बिज्ञप्ती जारी गर्दै बिद्यालयको सम्पुर्ण तालाचावी बुद्यालयमा बुझाई आफ्नो पाश्रिमको ज्यालाको लागी आन्दोलित हुन अपिल गर्नु भएको छ। भट्टराईद्वारा जारी विज्ञप्तीमा सामुदायिक बिद्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरु यही जेठ २१ गते देखि जेठ २६ गते सम्म बिद्यालयको समपुर्ण तालाचावी बिद्यालयलाई बुझाई शिक्षा बिकास तथा समन्वय ईकाई भैरहवा रुपन्देहीमा सहभागी हुन अपिल गर्दछु भनिएको छ। साथै विज्ञप्तीमा माग सम्बोधन नभए असार २ गते देखि सबै सामुदायिक बिद्यालयहरु अनिश्चितकालिन बन्द हुने समेत जानकारी गराइएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img