spot_img
spot_img
spot_img

नेप्से परिसूचकमा बृद्धि, शेयर बजारमा २ अर्ब ३६ करोडको कारोबार

spot_img

काठमाण्डौ ।

नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दूमा आएको छ। यस दिन २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्से सूचक सकारात्मक भएपछि खरिदबिक्री रकममा पनि वृद्धि भएको छ। आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढी रकमसहित कारोबार रकममा सोल्टी होटल अगाडि आएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img