spot_img
spot_img
spot_img

विश्व टेस्ट च्याम्पियनशिपमा भारत २ सय ९६ रनमा अलआउट

spot_img

काठमाण्डौ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनशिप २०२३ को फाइनलमा भारत २ सय ९६ रनमा अलआउट भएको छ । इङ्ग्ल्यान्डको द ओभलमा भारत तेस्रो दिनको खाना समयपछि २ सय ९६ रन बनाउँदा अलआउट भएको हो । यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ४ सय ६९ रन बनाएको थियो । अस्ट्रेलिया १ सय ७३ रनले अघि छ। भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनशिपको उपविजेता हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img