spot_img
spot_img
spot_img

नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन

spot_img

काठमाडौं ।

शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। आज आइतबार साँझ ६ बजेपछि जनार्ईबसडक दुईतर्फी रुपमै सञ्चालनमा आएको जनाईएको छ । आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका(५ तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img