spot_img
spot_img
spot_img

जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

spot_img

बैतडी।

बैतडीमा जङ्गली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन। स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकोमा त्यहाँबाट डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले बताएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img