spot_img
spot_img
spot_img

संसद् नचलेको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा

spot_img

काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरूले संसद् बैठक नचलेको दिनको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । आज शुक्रवारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएपछि रास्वपाले बैठक नचलेको दिनको सेवा सुविधा नलिने घोषणा गरेको हो । सभापति रबि लामिछानले सभामुखलाई दलको तर्फबाट संसद् शुरु गर्नका लागि संसदीय अभ्यासभित्र रहेर संसद् निरन्तर चलोस् भनेर औपचारिक रूपमा पत्र दर्ता गराएको भन्दै बैठक नचलेको दिन आफ्नो पार्टीको सांसदहरूलाई सुविधा नदिन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img