spot_img
spot_img
spot_img

आउँदो वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकमा प्याक गर्न नपाईने

spot_img
काठमाण्डाै ।
आउँदो वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकको खोलमा प्याक गर्न नपाईने भएको छ  । आन्तरिक राजस्व विभागले सूचना निकालेर  सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने जनाएको हो ।

  नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img