spot_img
spot_img
spot_img

तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एक जनाको मृत्यु

spot_img

तिलोत्तमा ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई मजदुरको समूहबीच झडप हुँदा  एकजनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।  गएराति तिलोत्तमाको  एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको र विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img