काठमाडौं ।
असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पर सरेको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै असोज १२ गते शुक्रबार १ बजेर १ मिनेटमा बस्नेगरी तय भएको बैठक विशेष कारण असोज १८ गते बिहिबार सोही समयमा बस्नेगरी निर्धारण गरिएको जानकारी दिनुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??