spot_img
spot_img
spot_img

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

spot_img

सल्यान ।  सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ भने दुर्घटनामा परि अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज शुक्रवार छत्रेश्वरी गाउँपालिका–५ लेखपाेखरबाट शारदा नगरपालिका–१२ कागखाेला जाँदै गरेकाे लु १ ज १८६१ नम्बरकाे जीप छत्रेश्वरी–५ तिर्पाेलेमा दुर्घटना भएकाे हाे ।

घाइतेहरूलाई उपचारका लागि श्रीनगर पठाइएकाे छ। जीप सडकबाट तल खसेकाे थियाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img