spot_img
spot_img
spot_img

निरन्तरको वर्षासँगै खसेको पहिराेको कारण कालीगण्डकी करिडोर अवरुद्ध

spot_img

नवलपरासी । निरन्तरको  वर्षासँगै खसेको पहिराेको कारण कालीगण्डकी करिडोर अवरुद्ध बने छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा खसेकाे पहिराेको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।

बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिराेको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।  कालीगण्डकी करिडोर पहिराेको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने गाडी सञ्चालन हुनसकेका छनैन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img