काठमाडौं ।
हमास समुहको आक्रमणबाट इजरायलमा मारिएका दस नेपालीमध्ये चार जनाको शव आइतवार बिहान काठमाडौं आइपुग्ने बताईएको छ । तेलअविव स्थित नेपाली दूतावासले वक्तव्य जारी गर्दे सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर चार जनाको शव शनिवार दिउँसो १ बजेर २५ मिनेटको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो ।
अन्य शव पहिचानको काम भइरहेको र सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी पनि भइरहेको दूतावासले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??