काठमाडौं । आज बिहान धादिङको खरी केन्द्रविन्द भएर गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने भुकम्पबाट ७५ घर चर्किएका छन् ।
पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए। भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको छ ।धादिङको साबिक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??