spot_img
spot_img
spot_img

टिकाको दोस्रो दिन आज पनि टीका जमरा लगाईयो

spot_img

बुटवल । आज आश्विन शुक्ल पक्षको एकादशी । दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाएर मनाईएको छ । नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ ।

आफ्नो घर तथा नजिकका आफन्तसँग दशैंको दिन मान्यजनको हातबाट टीका लगाइन्छ भने टाढा रहेका मामाघर, ससुराली तथा अन्यको हातबाट पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका दिन जमरालाई विसर्जन गरेपछि दशैं सकिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img