काठमाडौं ।
जाजरकोटमा गत शुक्रबार राती ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गए यता झन्डै चारसय परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार करीब ४० वटा परकम्प चार म्याग्निच्युड माथिका रहेको छन । हिजो मात्रै सोमवार अपरान्ह ५ दशमलव ८ म्याग्निच्युडको परकम्प गएको छ ।
अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको उक्त परकम्पले जाजरकोट र रुकुम पश्चिममा थप क्षति पु¥याएको छ । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??