spot_img
spot_img
spot_img

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाईयो

spot_img

काठमाडौं ।

आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसलगायतका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

ब्रतालुहरू आज पानीसमेत नखाइकन निराहार व्रत बसेका छन् । छठको मुख्य दिन आज नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पव विधिपूर्वक समापन हुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img