spot_img
spot_img
spot_img

पूर्वी नवलपरासी: बाघको आक्रमणबाट सासूबुहारीको मृत्युु

spot_img

नवलपरासी ।

पूर्वी नवलपरासीमा बाघकाे आक्रमणबाट २ जनाको ज्यान गएकाे छ । विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img