बुटवल ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कानून र बजेट निर्माणमा प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेको बताएका छन् । स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासीका स्थानीय तहसंग शनिवार सुनवलमा अन्तरक्रियापछिको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले बजेट निर्माणमा प्रदेश सरकारले स्थानीय तहसंग समन्वय नगरेको गुनासो पालिका प्रमुखले गरेको बताए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??